Section 12A
स्वास्थय परीक्षण गर्नु पर्ने
चिकित्सकले दफा १२ख. को प्रयोजनको लागि कुनै विरामीको परीक्षण गर्नु अघि त्यस्तो विरामीको तोकिए बमोजिम प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।